व्रतका फाईदाहरु- रोजा (व्रत) राख्नाले मनुष्यलाईपवित्रता, धार्मिकता, शारीरिक एवं मानसिक फाईदा हुन्छ । वैज्ञानिकहरुको भनाई अनुसाररोजा राख्नाले आत्मा सन्तुष्टी, पेटको बिमार, पित्तशयको बिमार, रगतको बिमार, हाईब्लड प्रेशर, मटुको रोग, कान, आँखा, जोर्नि तथा ढाड दुख्ने बिमारबाट समेतसुरक्षित हुन सकिन्छ । डा. एयर सेनको भनाई छ- भोको बस्नुको उत्तम तरिका रोजा हो जोइस्लामी तरिका अनुसार राखिन्छ । ईशाई डा. रिचर्ड भन्नुहुन्छ- कुनै पनि व्यक्तिलेभोको बस्ने विचार भए उसले रोजा (व्रत) राखोस् । म ईसाइ भाईहरुलाई भन्दछु कि भोकोबस्नु छ भने मुसलमानहरुको तरीका अनुसार बस्नु उत्तम हुन्छ । रोजा (व्रत) राख्नालेयस लोक र परलोक दुवैमा फाईदा हुन्छ । यस लाभको साथ साथै महत्वपूर्ण कुरा यो हो किमुसलमानहरु रोजा व्रत केवल अल्लाहको प्रशन्नता प्राप्तिको लागि अल्लाहको आज्ञानुसारराख्छन् । पवित्र धर्म ग्रन्थ कुरआनको सूरह अल बकरामा भनिएको छ- “ए मुसलमानहरु रोजातिमीहरुको लागि अनिवार्य गरिएको छ जसरी तिमीहरुको पूर्खाहरु माथि अनिवार्य गरिएकोथियो किनकि तिमीहरु अल्लाह ईश्वर सँग डराउनु” । कुरआन सूरः अल बकर आयत नं.
Thursday, August 4, 2011
व्रतका फाईदाहरु