रोजा कसको लागि छुट छः-यस पावन अवसरमाप्रत्येक वालिग मुसलमानहरु जो बुद्धि, विवेक एवं जस्को दिमागी सन्तुलन बिग्रेकोछैन, स्वस्थ्य छ भने उसले रोजा बस्नु अनिवार्य छ तर वालक, विमारी, महिलाहरुमामासिकश्रावभएको अवस्थामा, सुत्केरी भएको अवस्थामा वा जसलाई अघिपछि पनि भएको समयअलावा रगत बगिरहने छ भने र विमारी तथा बच्चालाई दुध खुवाउने आमालाई बच्चाको लागिदुध नआउने अवस्था छ भने डक्टरले छुट दिएको खण्डमा पनि रोजा बस्नु पर्दैन पछि ठीकभएपछि अर्को रमज़ान अगाडि नै राखि सक्नुपर्छ। त्यस्तै कम्तिमा असी/नब्बे किलोमिटरटाढाको यात्रा गरेको छ भने उसको लागि पनि यात्रा अवधि भर रोजा छुट छ तर राख्नचाहन्छ भने राख्न सक्छ। यदी कहिले पनि राख्न नसक्ने भए दिनको एक छाकको दरले गरिवलाईखाना खुवाउनु पर्छ। अरु सबै व्यक्तिको लागि रोजा बस्नु अनिवार्य
Thursday, August 4, 2011
रोजा कसको लागि छुट छः