रोजा(व्रत)को महत्वः-


रोजा एक उपसना होअल्लाहको रसूलमुहम्मद सल्लल्लाहु अलैहि वसल्लम भन्नुहुन्छ,- “जसले ईमान र पुण्यको लागिरोजा(ब्रत) राख्दछ उसको प्रत्येक पछिल्लो पापहरु क्षमा गरिन्छ” । (मुस्नदअहमद)
एक अर्को ठाउँमा अल्लाहको रसूल मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमभन्नुहुन्छअल्लाह तआलाको भनाई छ,- “आदमको सन्तानलाई उसको पुण्यको बदलामादस गुना देखि लिएर सात सौ गुनासम्म पुण्य मिल्दछ तर रोजा यो भन्दा फरक छकिनकिरोजा मेरो लागि हो र म नै यसको बदला दिन्छु । मेरो भक्तले आफ्नो ईच्छासम्भोग रखानपिनलाई केवल मेरो लागि छोडेको हुन्छ र रोजादरलाई खुशी दुई अवसरमा हुन्छएकइफ्तारको समयदोश्रो अल्लाहसँग भेटको समय र रोजादारको मुखबाट निस्केको गन्ध अल्लाहतआलाको लागि सुगन्ध भन्दा धेरै प्रिय हुन्छ। (मुस्लिम)
रोजादारलाईअर्को फाइदा छ त्यो हो अल्लाह तआलाले स्वर्गमा एक ढोका तयार गरेको छ जुन ढोकाबाटरोजादार मात्र प्रवेश गर्न पाउँछन् । हदीसमा छ- “जन्नत(स्वर्ग)मा आठ ढोकाछन् त्यसमा एउटाको नाम रय्यान ’ होत्यसमा रोजादार व्यक्ति मात्रै प्रवेशगर्नेछन्। (बुख़ारीमुस्लिम)
सहरी (विहानको खाना)खानेः-रातको अन्तिम प्रहरमा सहरी(विहान फजरको आजान भन्दा पहिलेको खाना)खाएमा स्वास्थ्य वृद्धी हुन्छ । अल्लाहको रसूल मुहम्मद सल्लल्लाहु अलैही व सल्लमलेभन्नुभयो-सहरी खाने गर्नु किनकि सहरी खानु उत्तम हो  (बुखारीमुस्लिम)
एक अर्को ठाउँमा अल्लाहको रसूल मुहम्मद सल्लल्लाहु अलैही वसल्लमलेभन्नु भएको छ-सहरी खाएमा स्वास्थ्यमा वृद्धी हुन्छयसैले तिमी त्यसलाईनछोड चाहे तिमीहरु मध्ये कोही पनि व्यक्ति पानीको एक घुटको भएपनि पिउनुकिनकिअल्लाह र उसको फरिश्ता सहरी खानेवाला व्यक्तिको लागि सकुसलता प्रदान गर्नु हुन्छ ” (मुस्नद अहमद)
इफ्तार गर्नेः- मग्रिबको आजान हुना साथ इफ्तार गर्नुसुन्नत(मुहम्मद सल्लल्लाहु अलैही व सल्लमको तरिका) हो।अल्लाहको रसूल मुहम्मदसल्लल्लाहु अलैही व सल्लमले भन्नु भएको छ-इफ्तार(ब्रत समाप्त) गर्नुभन्दा केही पहिले देखि अल्लाहको खुब प्रार्थना गर्नु किनकि त्यस समय दुआ स्वीकारहुने समय हो
मुहम्मद सल्लल्लाहु अलैही व सल्लमले भन्नु भएकोछ- “तीन व्यक्तिको प्रार्थना रद्द हुँदैनरोजादार (ब्रतालु) व्यक्तिकोप्रार्थना यहाँसम्म कि इफ्तार((ब्रत समाप्त) गर्ने समयसम्मन्यायवान शासक र पीडितव्यक्ति (अहमद)
इफ्तार(ब्रत समाप्त) गर्ने बेला यो दुआ पढ्नु पर्छ-अल्लाहुम्म ल,क सुम्तु व अला रिज़क़िकअफ़तरतु
अर्थः- “हे अल्लाह मैले तपाईको आज्ञाकारीको लागि रोजाराखें र तपाईले प्रदान गरेको आम्दानीबाट इफ्तार गरें
इफ्तार पछि योदुआ पढ्नु पर्छ-ज़,,बज़्ज़,मओ वब्बळतिल ओरूकु व स,,तल अजुइंशाअल्लाहु
अर्थः-प्यास मेटियोगला भिज्यो र अल्लाहलेचाहनु हुन्छ भने पुण्य पनि प्राप्त हुनेछ
यदि अरु कसैकोमा इफ्तारगरेमा यो दुआ पढ्नु पर्छ-अफ्त,र इन्दकुम अस्साएमून व अ,,क तआमकुम अलअबरारो व सल्लत अलैकुमुल मलाईकः” 
अर्थः- “तिम्रो साथरोजादारले इफ्तार गरे र तिम्रो खाना पुण्यवान व्यक्तिले खाए र फरिश्ताले तिमीलाईदयालुताको प्रार्थना गरून